कात्तिक २२- नयाँ पेट्रोलपम्प खोल्नका लागि विभिन्न स्थानबाट इजाजत माग भएको छ । मुलुकभर १ हजार ५० वटा नयाँ पम्म खोल्ने इजाजत माग भएको नेपाल निगमले जनाएको छ ।

निगमले नियमावली संशोधन गरेर पेट्रोलपम्म खोल्नका लागि निश्चित मापदण्ड तयार गरेको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले विभिन्न स्थानमा पम्प खोल्नका लागि माग भएकोले स्थान र सञ्चालनको कागजपत्र अध्ययन भइरहेको जानकारी दिएका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।