कात्तिक २०- सामाजिक सञ्जालमा सक्रिय छिन् नायिका बेनिषा हमाल । अन्तराष्ट्र्रिय चर्चा पाएको चलचित्र ‘कालोपोथी’मा काम गरेकी बेनिषाले ‘ब्लाइण्ड रक्स’बाट नेशनल अवार्ड पनि पाइन् । तर, अहिले उनको हातमा एउटै चलचित्र छैन । चलचित्रमा काम नभएपनि उनी चर्चा बिमुख भने छैनन् । इन्स्टाग्राममा हट फोटो राख्ने नायिकाको रुपमा उनी चिनिन्छिन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।