हेटौँडा,३ कार्तिक ।
सरकारले निशुल्क विक्रि गर्ने औषधीको रुपमा रहेको जीवनजललाई पैसा लिएर विक्रि गरेको पाईएपछि हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ मा रहेको शाह मेडिकल हलमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले शिल गरेको छ ।

आज प्रशासनको नेतत्वमा भएको आकस्मीक अनुगमनको क्रममा उक्त मेडिकलमा शिल गरिएको हो । अस्पतालले अन्य निशुल्क वितरण हुने औषधीपनि पैसा लिएर विक्रि गर्ने गरेको पाईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।