file photo

कात्तिक १ शुक्रबार पनि सुन को मूल्य स्थिर नै रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि सुनको मूल्य स्थिर रही छापावाला सुन प्रतितोला ७० हजार ६ सयमा कारोवार भैरहेको छ ।

त्यसैगरी तेजाबी सुन आज प्रतितोला ७० हजार ३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी चाँदी भने प्रतितोला रु ५ ले बढेर ८ सय ५० मा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।