सांकेतिक तस्बिर

असोज २७- सुनको मूल्य घट्ने क्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको छ। त्यस्तै‚ तेजाबी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदी भने प्रतितोला ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।