हेटौँडा,२६ असोज ।
नेपालको लागि नेपाली अभियान मकवानपुरमा पनि गठन भएको छ । अभियानका केन्द्रीय अभियान्ता सुरेश मुडबरीको उपस्थितीमा मकवानपुरमा अभियान गठन भएको हो ।

आज दिबश दुलालको संयोजकत्वमा ३० सदसीय तदर्थ समिति गठन गरीएको हो हो । तदर्थ कमिटीमा राज सापकोटा , मेघराज फुयाल , शान्त प्रसाद दहाल , सुसील अधिकारी, सुभास पनेरु, सुुदीप तीमल्सीना, सुमन तिमल्सिना , हरि सापकोटा, राजेन्द्र्रराज अधिकारि , नेत्र सापकोटा, सूवास दहाल , सन्तोष फूयाल , सूरज फूयाल, ज्ञानेद्र घिमिरे, दिपक तिमल्सिना , आसिस बास्तोला , भरतमोहन देबकोटा, प्रभात सापकोटा, दिलिप पोखरेल, दिनेस गौतम, रागबराज तिमल्सिना, खेमराज न्यौपाने , भिम बहादूर ढकाल, बिक्रम लूम्बा, भरत ढूगांना , सूसन सापकोटा, उदंब गौतम , रुपक तिमल्सिना, मनमोहन देबकोटा लगायत सदस्य रहनु भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।