हेटौंडा २५ असोज,काठमाडौंको कागेश्वरी मनोहरा नगरपालीकाको वडा नंबर ५ मा ग्यास सिलिन्डर विस्फोट भएको छ ।

केहि समय अघि भएको विस्फोटमा मानवीय क्षेती भने भएको छैन । घटनाको थप विवरण आउँन बाँकि..


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।