हेटौंडा २३ असोज,नेपाल र अस्ट्रेलियाबीच भईरहेको विश्वकप छनोट खेल अन्र्तगत नेपाली टोली हाफ टाइमसम्ममा ३-० ले पछाडि परेको छ ।

अष्ट्रेलियाले खेलको ६,१९ र २३ मिनेटमा गोल गरेको हो ।  अष्ट्रेलियाका लागि म्याकलारेन २ गोल र युवा खेलाडी साउटरले एक गोल गरेका हुन् ।

२३ मिनेटमै नेपालविरुद्द अष्ट्रेलियाकाे ३ गोल


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।