टी-२० सिरिज अन्तर्गत नेपालले आज घर्लेउ टिम ओमानको सामना गर्दै छ । आजको खेलमा ओमानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

ओमानका कप्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । ओमानले यस अघिका तिनै खेल जितेको छ भने नेपालले ३ खेलमा २ खेलमा जित र एक हार बेहोरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।