चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि राखिएका ब्यानर च्यात्ने २ जना पक्राउ परेका छन् । काठमाडौंको बिजुलीबजार र तीनकुने क्षेत्रमा लगाइएका ब्यानर च्यात्ने २ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा राजकुमार ठाकुर र गोपाल सार्की छन् । उनीहरुले मंगलबार राति ब्यानर च्यातेका थिए । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।