एजेन्सी,बलिउड अभिनेत्री प्रियंका चोपडा आजभोली फिल्म ‘द स्काइ इज पिंक’ को कारण धेरै चर्चामा आइरहेकी छन् । यो फिल्ममा उनी फरहान अख्खतको विपरित भूमिकामा छिन् ।

अभिनेत्री प्रियंका फिल्मको कुराले मात्र होइन् उनले लगाएको कपडाको कारण पनि निकै चर्चामा आउन थालेकी छन् । हाल उनी न्युर्योकमा छिन् । उनी कार्यक्रमको दौडान आफनो कुकुर डाइनासँग आएकी थिइन् । डाइना पनि भाइरल भएको थियो भने उनले लगाएको कपडाले पनि धेरैको ध्यान खिचेको थियो । प्रियंकाले ने फ्लोरर प्रिन्टेट कपडा लगाएकी थिइन् ।  उनले लगायको कपडाको मुल्य १ लाख ६० हजार ६८ सय रहेको छ । प्रियंकाले पिंक कलरको सेन्डल जिमी चो कम्पनीको लगाएकी थिइन् ।

प्रियंकाको फिल्म ‘द स्काइ पिंक’ को निर्देशक शोनाली बोस हुन् । यो फिल्ममा जायरा बसाली , फरहान अख्खतर लगायत कलाकारको अभिनय रहेको छ । प्रियंका ३ वर्षपछि बलिउडमा यो फिल्म मार्फत फर्कदैछिन् ।

प्रियंकाको फिल्म ‘द स्काइ पिंक’ को निर्देशक शोनाली बोस हुन् । यो फिल्ममा जायरा बसाली , फरहान अख्खतर लगायत कलाकारको अभिनय रहेको छ । प्रियंका ३ वर्षपछि बलिउडमा यो फिल्म मार्फत फर्कदैछिन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।