बलिउड अभिनेत्री जान्हवी कपूरको बलिउडमा एउटा मात्र फिल्म रिलिज भएको भए पनि कामप्रतिको लगन र क्युटनेसका कारण उनका थुप्रै प्रशंसक छन् ।

फिल्म धडकबाट बलिउड करीयर थालेकी जान्हवी अब छिट्टै गुञ्जन सक्सेना फिल्ममा देखिनेछिन् । दिवंगत अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी आफ्नो फिटनेसमा निकै ध्यान दिन्छिन् र नियमित जिम जान्छिन् । उनको जिम लूक अहिले सामाजिक सञ्जालमा चर्चित छ ।

हेर्नुस् तस्वीरहरू

एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।