बडादसैं टीकाको दोस्रो दिन बुधबार पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ । यसरी टीका लगाउनेक्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।

पश्चिम नेपालका केही भागमा भने विजयादशमीको एक दिनमात्र टीका लगाउने चलन भएपनि अहिले पूर्णिमासम्म लगाउने चलन बढेको छ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव, मित्रता र पारस्परिक विश्वासको कडीकोरुपमा लिइन्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।