पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारले पनि दशैँ मनाएको छ । प्रचण्ड आफैले भने टीका लगाएनन् । पत्नी सीता, छोरीहरु रेनु र गंगा तथा नाती–नातिनीहरुको दशैँमा उनी सहभागी भएका हुन् ।

प्रचण्ड पत्नी सीताले छाेरी र नाती–नातिनीहरुलाई दशैँको टीका प्रदान गरेकी थिइन् ।

तस्वीरहरु :

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।