१९ असोज,आफूलाई यौन दुर्व्यवहार भएको आरोप लगाउँदै आएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार आरोपमा प्रहरीमा उजुुरी दर्ता गरेकी छन् । उनले नयाँ बोनश्वर प्रहरी वृत्तमा महराविरुद्ध जबर्जस्ती करणी उद्योगअन्तगर्गत किटानी जाहेरी दिएकी हुन् ।

सुरुमा महराले आफूलाई बलात्कार गरेको बताएकी उनले भोलिपल्टै आफ्नै भनाइको खण्डन गरेकी थिइन् । आइतबार राति आफूमाथि दुर्व्यवहार भएको बताएकी उनले धेरै ढिलो गरी एक सातापछि प्रहरीमा उजुरी दिएकी हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।