सांकेतिक तस्बिर

असोज १७- नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघका अनुसार आज पनि प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार पनि त्यही मूल्यमा सुन कारोबार भएको थियो ।यस्तै तेजाबी सुन पनि आज बिहीबारकै मूल्य ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार प्रतितोला ८ सय ५० रुपैयाँ पुगेको चाँदीको भाऊ आज पनि त्यहिँ मूल्यमा कारोबार भइरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।