सांकेतिक तस्बिर

असोज १३- सुन आज प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने प्रतितोला ६९ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।

अघिल्लो दिन ९आइतबार०को तुलनामा सुन प्रतितोला दुई सय रुपैयाँ घटेको हो । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ९आइतबार० चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँ थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।