असोज १०- अक्षय कुमारको बहुप्रतिक्षित चलचित्र ‘हाउसफुल ४’को ट्रेलर सार्वजनिक भएको छ ।

फक्स स्टार हिन्दीले सो चलचित्रको ट्रेलर युट्युवमा शुक्रवार सार्वजनिक गरेको हो । यस चलचित्रमा अक्षय कुमार धेरैखाले भूमिका रहेको छ ।हाउसफुल फ्रेन्चाइज २०१० मा शुरू भएको थियो । त्यसैको यो चौथो चलचित्र हो ।

यस चलचित्रमा अक्षय कुमारसँग रितेश देशमुख, बोबी देओल, राणा दग्गुबती, कृति सेनन, कृति खरन्बदा र पूजा मूख्य भूमिकामा रहेका छन् । यस चलचित्रको निर्देशन फरहाद समजीले गरेका छन् ।

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।