असोज ५ –   सशस्त्र प्रहरीले सुनसरीमा भारतबाट अवैध रुपमा तस्करी गरी ल्याएको औषधी पक्राउ गरेको छ । देवानगंजका सशस्त्र प्रहरी निरीक्षक पशुपति पुरीको कमाण्डमा खटिएका टोलीले अवैधरुपमा खुल्ला बोर्डबाट लुकाइछिपाई गरी ल्याउँदै गरेको औषधी गएराती पक्राउ गरेको हो सुनसरीको देवानगंज गाउँपालिका र बर्जु गाउँपालिकाको भारतसंग खुल्ला सिमाना भएका कारण धेरै सामाग्रीहरु चोरी निकासी आउने गरेको प्रहरीको भनाई छ ।

पक्राउ परेको औषधी झण्डै १ लाख ८० हजार बराबर भएको प्रहरी निरीक्षकको भनाई छ ।

 

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।