file photo

हेटौँडा,३ असोज ।
संविधान दिवसकै दिन आज मकवानपुरको हेटौँडा उपमहानगरपालिका स्थित बुद्धचोकमा प्रेसकुकर बम भेटिएको छ ।

वम डिस्पोजको तयारी भैसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।थप जानकारी आउन बाँकी रहेको छ । संविधान दिवसलाई भाँडने उदेश्यले वम राखिएको हुनसक्ने प्रहरीको भनाई छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।