हेटौँडा,२९ भदौ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिकावडा नंबर ११ मा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।

स्थानीय भीमप्रसाद ढुंगनाको घर बनाउने क्रममा करेन्ट लागेर काम गर्दै गरेका रविन सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।