भदौ २६ – गत वर्षबाट बन्द रहेको वैदेशिक रोजगारीको गन्तव्य मलेसियामा आइतबारबाट खुल्ने भएको छ। नेपाल र मलेसियाका अधिकारीहरुबीच आज भएको सहमतिअनुसार आइतबारबाट मलेसिया रोजगारी खुल्नलागेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले बताएका हुन्। बिगत धेरै दिन अगाडी देखी मलेसियामा नेपाल बाट रोजगारका लागी लान बन्दा गरेको थियो तर केहिदिन देखी रोजगारका लागी लानेकुरा भए नि सहमतीमा आको थिएन अब आईताबारबाट नेपाल र मलेसियाका अधिकारीहरुबीच आज भएको सहमतिअनुसार आइतबारबाट मलेसिया रोजगारी खुल्नलागेको राजन भट्टराईले बताएका


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।