सांकेतिक तस्बिर

भदौ २६ सुनको मूल्य तोलामा बिहीबार दुई सय रुपैयाँले घटेको छ। बुधबार ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा बिहीबार ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि तोलामा आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।