सलमान खानको आगामी चलचित्र ‘दबंग–३ को फर्स्टलुक सार्वनजिक भएको छ।

सलमान खानले ट्वीटरमा चलचित्रको मोशन पोस्टर सार्वजनिक गर्दै  १०० दिनपछि चुलबुल पाण्डे आउँदैछ’ भनेर लेखेका छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।