साङ्केतिक तस्वीर

हेटौंडा २५ भदौ,मकवानपुरको राक्सिराङमा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा राक्सिराङ गाउँपालिका वडा नंबर ५ पज्जनीका ४५ वर्षीय प्रेमबहादुर मुक्तान रहेका छन् ।

मुक्तानको शव बुधबार खोलाले बगाएको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।