भीमफेदी,२० भदौ ।
मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना भएको छ । सर्लाहीबाट काठमाण्डौँ जाँदै गरेको सर्लाहि सुमो सेवाको ना १ ज ३६४० नंबरको सुमो भीमफेदी गाउँपालिका वडा नंबर ६ जुडीखेतको चियानडाँडामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ मृत्यु हुनेमा १० महिने नावालीका साम्राज्ञी माझी, बिर बहादुर वाइबा, र महेन्द्र सहनि रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले बताए ।

काठमाण्डौँ–हेटौँडा छोटो मार्ग अन्र्तगत जुडीखेतको चिहानडाँडाबाट सुमो १ सय मिटर तल झरेको हो । दुर्घटनामा थप ९ जना घाईते भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।