एजेन्सी, २० भदौ,जिम्बाबेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको निधन भएको छ । स्वतन्त्र जिम्बाबेका पहिलो प्रधानमन्त्री तथा पछि राष्ट्रपति बनेका रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

जिम्बाबेका राष्ट्रपति इमर्सनले मुगाबेको निधनको घोषणा गरेका हुन् । केही महिनायता मुगाबे सिंगापुरमा उपचार गराइरहेका थिए । उनी ९३ वर्षको उमेरसम्म जिम्बाबेका राष्ट्रपति बनेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।