चितवन,चितवनको भरतपुर अस्ताल रोड तनावग्रस्त बनेको छ ।

रवि लामिछानेको समर्थनमा निस्किएका प्रदर्शनकारी र प्रहरीबीच अहिले झडप हुदा तनाव भएको हो । प्रहरीले भिडलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्दै दर्जनभन्दा बढी अश्रुग्यास समेत प्रहार गरेको छ ।

रवि लामिछानेसहित तीनै जना हिरासतमै

झडपमा प्रदर्शनकारीसहित केही प्रहरी घाइते भएका छन् ।  टेलिभजन प्रस्तोता रवि लामिछानेसहित तिनै जना आज पनि प्रहरी हिरासत बस्नु पर्ने भएपछि प्रदर्शनकारी आक्रोशित भएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।