भदौ ७ –मेष
मानसिक चञ्चलता बढ्नेछ। मुद्दामामिला सामना गर्नु पर्नेछ। स्वास्थ्यमा खर्च बढ्नेछ। कार्यप्रति स्थायित्व आउनेछ।

बृष
प्रतिष्ठा बढ्नेछ। भूमि, वाहन खरिद–बिक्री हुन सक्छ। धन सञ्चित हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। सामाजिक कार्यमा लागिनेछ।

मिथुन
व्यवसायमा सुधार आउनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। परोपकारको भावना वृद्धि हुनेछ। बोलीको प्रभाव पर्नेछ।

कर्कट
निर्णायक क्षमता बढ्नेछ। दैनिक कार्यमा बाधा उत्पन्न हुनेछ। प्रशासनिक सफलता मिल्नेछ। आलस्यता बढ्नेछ।

सिंह
विद्या प्राप्ति हुनेछ। स्फूर्ति बढ्नेछ। आर्थिक स्रोत सबल रहनेछन्। धार्मिक यात्रा हुन सक्छ। प्रेममा बाधा उत्पन्न हुनेछ।

कन्या
अध्यापनमा सफलता मिल्नेछ। धन सञ्चित गर्ने अवसर मिल्नेछ। वैदेशिक व्यवसायमा सुधार आउनेछ। मान बढ्नेछ।

तुला
वैदेशिक यात्रामा लाभ मिल्नेछ। पति÷पत्नीबीच विवाद बढ्नेछ। अध्ययनमा रुचि घट्नेछ। नकारात्मक सोचाइ बढ्न सक्छ।

बृश्चिक
शत्रु पराजित हुनेछन्। आफन्तको सहयोग मिल्नेछ। चोटपटक लाग्न सक्छ। स्थान परिवर्तन हुनेछ। खर्च बढ्नेछ।

धनु
निर्णायक क्षमता बढ्नेछ। आर्थिक लाभ मिल्नेछ। प्रेममा बाधा उत्पन्न हुनेछ। परि श्रम बढ्नेछ। कुरा काट्नेहरू सक्रिय हुनेछन्।

मकर
बोलीको प्रभाव पर्नेछ। नवीन कार्य सुचारु हुनेछन्। प्रियजनसँग भेट हुनेछ। व्यापार सामान्य रहनेछ। आर्थिक सहयोग मिल्नेछ।

कुम्भ
दैनिक कार्यमा ढिलासुस्ती हुनेछ। धन क्षय हुन सक्छ। अध्ययनमा सुधार आउनेछ। कार्य सफल हुनेछन्। प्रशन्नता बढ्नेछ।

मीन
अनपेक्षित धन लाभ हुनेछ। तार्किक क्षमता बढ्नेछ। मानसिक चिन्ता बढ्नेछ। पेटको समस्याले सताउनेछ। यात्रा हुनेछ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।