युईएफए सुपर कप फुटबलको उपाधिकालागि आज इंन्ग्लिस क्लब लिभरपुल र चेल्सीबीच भिडन्त हुँदैछ ।

नयाँ सिजन सुरु हुन् अघिको उपाधि भिडन्त टर्कीको स्तानबुलमा हुनेछ । लिभरपुल र चेल्सीबीचको उपाधि भिडन्त नेपाली समय अनुसार राति १२:४५ मा सुरु हुनेछ । दुबै टोली उपाधि जित्ने लक्ष्य सहित मैदान उत्रदैछन् ।

बुधाबार मैदान उत्रदा लिभरपुल चौंथो पटक उपाधि आफ्नो पक्षमा ल्याउने दाउमा छ । चेल्सी पनि लिभरपुललाई रोक्दै पहिलो पटक उपाधि जित्ने योजनामा छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।