file photo

स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। आजको कारोबार दैनिकमा समाचार छ ।

तीन दिन स्थिर रहेको सुनको मूल्य मंगलबार तोलाको एक हजार रुपैयाँ बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको हो।

यो अहिलेसम्मकै उच्च बिन्दु हो।  लगातार सुनको मूल्य बढेपछि बिक्री नभई सुन बैंकमा थुप्रिएका छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।