
स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। आजको कारोबार दैनिकमा समाचार छ ।
तीन दिन स्थिर रहेको सुनको मूल्य मंगलबार तोलाको एक हजार रुपैयाँ बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको हो।
यो अहिलेसम्मकै उच्च बिन्दु हो। लगातार सुनको मूल्य बढेपछि बिक्री नभई सुन बैंकमा थुप्रिएका छन्।
प्रतिक्रिया दिनुहोस्