
साउन २९- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक आज बस्दै छ।
मंङ्गलबार बस्ने भनिएको सचिवालय बैठकमा गृहकार्य नपुगेको भन्दै बुधबारलाई सारिएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा विभागका नेतृत्व , पोलिटब्युरो गठनलगायतका विषय टुंगो लगाउने नेकपाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्