हेटौँडा,२८ साउन ।
मकवानपुरे गायिकाहरु शोभा गौतम र रेष्मी कार्कीको स्वर रहेको ‘तीज आयो लौ‘’ सार्वजनिक भएको छ । नेपाली नारिहरुको माहान पर्व तिजको अवसरमा उक्त गित युटुब मार्फत सार्वजनिक भएको हो ।

गोविन्द गौतमको शब्द, विकाश चौधरीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । उषा मलाहाले निर्देशन र दिनेश माङ्गमुले कोरियोग्राफी गरेको भिडियोमा मोडल अनु शाहलगायतलाई फिचरिङ गरिएको छ । हरिनारायण चौधरीको छायाँकन रहेको यो भिडियोलाई मन्दिल श्रेष्ठले सम्पादन गरेका छन ।
हेरौ भिडियो

 

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।