२७ साउन । अल इण्डिया त्रिणमूल कांग्रेसकी सांसद नुसरत निखिल जैनसंग विवाह गरेर अहिले हनुमुन मनाउन ब्यस्त छिन् ।

अभिनेत्री समेत रहेकी नुसरत बेलाबेलामा आफ्ना बोल्ड तस्बिरका कारण पनि चर्चामा आइरहन्छिन् ।

नुसरत मुस्लिम समुदायकी भए पनि उनले हिन्दु समुदायका निखिलसँग बिबाह गरेकी हुन् ।

अहिले हनिमुनमा रहेका यी दुईका तस्बिरहरु सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् । यी दुई हनिमूनका लागि मरिसस गएका छन् । तस्बिरमा नुसरत सम्पूर्ण श्रृंगार गरिएकी भारतीय हिन्दु महिलाको भेषभुषामा छिन् । उनको तस्बिर सामाजिक सञ्जालमा शेयर भए लगत्तै तस्बिर निकै मनपराइएको छ ।

नुसरतको श्रीमानसंगको तस्बिर हेर्नुहोस्-


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।