हेटौडा,२७ साउन ।
तरुण दल हेटौँडा उमहानगरपालिकाका अध्यक्ष सुनिल गिरिको नेतृत्वका चौतारा निमाण भएको छ । भैरबरोडमा रहेको चौतारा निर्माणको लागि तरुण दल मकवानपुरका अध्यक्ष इश्वर पाठक, नेता सुरज बर्तौला लगाएतका युवा लागि परेका छन् । करिब १ लाख ५० हजारको लागतमा चौतारा निर्माण सम्पन्न हुने बताईएको छ । हालसम्म ६० हजार रुपैँया खर्च भएको गिरिले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।