file photo @khabarbreak

हेटौँडा,२६ साउन ।
प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले हेटौँडा बजारको बिचबाट २५ मिटर सडक विस्तार गर्न नमिल्ने बताएका छन् । जिल्ला समन्वय समितिको चौथो जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले यस्तो अभिब्यक्ति सार्वजनिक गरेका हुन् ।

२५ मिटर या १६ मिटरको अन्योलता बढेको बेलामा मुख्यमन्त्रीयो यो धारणपछि हेटौँडामा थप अन्योलता थपिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।