साउन २६- इन्टरनेसनल च्याम्पियन्स कपमा एट्लेटिको मड्रिडले युभेन्ट्सलाई २–१ गोलले पराजित गरेको छ ।

यस सिजन एट्लेटिको अनुबन्ध भएका जोओ फेलिक्सले दुई गोल गरे । सामी खेडिराले युभेन्ट्सका लागि एक गोल फर्काए ।

एट्लेटिकोका लागि खेलको २४ औं मिनेटमा फेलिक्सले गोल गरे । खेलको २९ औं मिनेटमा युभेन्ट्सका लागि खेडिराले गोल गरे ।

तर, खेलको ३३ औं मिनेटमा फेलिक्सले गोल गरे ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।