साउन २५- थुप्रै कम उमेरका बालिकाहरुलाई यौन दुर्व्यवहारको आरोप लागेका अमेरिकी व्यापारी एवम् लगानीकर्ता जेफ्री इप्स्टेनले जेलभित्रै आत्महत्या गरेका छन्।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार न्युयोर्कको म्यानहटनस्थित एमसीसी जेलमा उनले आत्महत्या गरेका हुन्।

उनीमाथि थुप्रै बालिकाहरुलाई यौन दुर्व्यवहारको आरोपमा थुनामा राखेर मुद्दा चलिरहेको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।