सांकेतिक तस्बिर

साउन २४ – आज शुक्रबार सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

आज सुनको मूल्य स्थिर रहँदै छापावाला सुन प्रतितोला ७० हजार रुपैयाँमै कारोबार भइरहेको छ भने तेजावी सुन स्थिर रहँदै प्रतितोला ६९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय २५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।