साउन । बलिउडका दुई चर्चित हस्तीहरु ऋतिक रोशन र दिपिका पादुकोण एकसाथ् देखिने भएका छन् । फिल्म रामायणमा उनीहरु संगै देखिने भएका हुन् । ऋतिकले राम र सिताको भुमिका दीपिकाले निभाउने भएकी छन् । अर्थात फिल्ममा उनीहरु श्रीमान र श्रीमतीको भुमिकामा देखिने भएका छन् ।

समाचारमा जनाइए अनुसार फिल्मको सुटिङ ३ डिसेम्बरबाट सुरु गरिनेछ । फिल्ममेकर नितेश फिल्ममा रामको भूमिकामा ऋतिकलाई लिन चाहन्छन् भने निर्माता मधु मंटेना सीताको भूमिकामा दिपीकालाई लिन चाहन्छन् ।

ऋतिक रोशनको हालै रिलिज भएको फिल्म ‘सुपर ३०’ले बक्स अफिसमा राम्रो व्यापार गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।