file photo

हेटौँडा,६ साउन ।
मकवानपुरको हेटौँडा सहितका क्षेत्रमा आज विहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आजबाट पुन झरी पर्ने संभावना रहेको जनाएको छ ।

गत असार २७ गतेबाट परेको अबिरल वर्षाको कारण मकवानपुर सहित देशभरमानै निकै क्षति भएको कारण आजबाट हुने वर्षामा समेत सचेत रहन उसले आग्रह गरेको छ ।
यो वर्ष आएको निरन्तर वर्षा र त्यसपछि आएको वाढी पहिरोको कारण मकवानपुरका ६ जनाले ज्यान गुमाईसकेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।