file photo

काठमाडौँ, ३ साउन । अभिनेत्री केकी अधिकारीलाई एक बौदिक अभिनेत्री भनेर पनि चिनिने गरिन्छ । पछिल्लो समय उनि आफ्नो फिटनेसको लागी जुम्बा र योगामा धेरै समय खर्ची रहेकी छिन् ।

टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनबाट टेलिभिजनमा पनि आउदै गरेकी केकी दिपक राज गिरीको आगामी चलचित्र ‘छ भने छपक्कै’ मार्फत दर्शक माझ आउदै छिन ।

आफ्नो शरीरको तल्लो भाग बढी मोटो भएको केकी बताउछिन । फिटनेसले आफ्नो स्वास्थ्य त राम्रो राख्छ नै सुन्दरता पनि बढाउने अभिनेत्री केकी अधिकारीको बुझाई छ ।

अन्नपूर्णपोस्टका फोटो पत्रकार कुबेर डंगोलले खिचेका तस्विरहरु तल हेर्नुहोस :

०००

यो पनि


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।