सांकेतिक तस्बिर

साउन १- बुधबार छापावाल सुनको भाउ तोलामा ६४ हजार ५०० मा कारोबार भएको छ । अघिल्लो दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

यस्तै ताजावी सुन तोलामा ६४ हजार २०० मा कारोबार भएको छ ।

बुधबार चाँदी भने रु २० ले बढेको छ । बुधबार चाँदी तोलामा ७४५ रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा रु ७२५ मा कारोबार भएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।