file photo

हेटौंडा ३१ असार,बिहिबार देखि परेको निरत्तर को कारण बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या ७८ पुगेको छ ।

हालसम्म ३ हजार ३ सय ३६ जनाभन्दा बढीलाई उद्धार गरिएको जनाईएको छ । यसैगरी वर्षा र बाढीपहिरोमा परी ३२ जना हराइरहेको र ४० जना घाइते भएको जनाइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।