असार ३०- आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघको तथ्याङ्कमा उल्लेख गरेको छ । आइतबार पनि नेपाली बजारमा छापालाव सुनको मूल्य आजकै मूल्यमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य तवलाको ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।