मह खानको लागि मात्र नभर्इ सौन्दर्यका दृष्टिले पनि अति नै महत्वपूर्ण मानिन्छ । महको प्रयोग विभिन्न रोगका औषधीका लागी समेत गरिन्छ ।तर मह खाने तरिकाले पनि स्वास्थ्यलाई राम्रो गर्ने या नराम्रो गर्ने भन्ने कुरा फरक पर्छ । मह खाँदा विचार पुर्याउन नसके स्वास्थ्यलाई फाइदा भने गर्दैन । मह खाँदा विचार गर्नु पर्ने कुराहरु निम्न छन्

१ मह र घ्यू बराबर खाए विष जस्तै खराब गर्छ र यसले ज्यान समेत जान सक्ने खतरा हुन्छ ।

३ मूला, कटहर महसित खानू हानिकारक हुन्छ ।

४ माछा, मासू र मकैसित मह खाए ठूलै हानी हुनसक्दछ ।

५ चर्को घाममा हिँडेर पसिना आएको बखत औषधी खाएर तुरून्त मह नखानू ।

६ मह तताएर कहिल्यै नखानू ।

७ कुनै शरिरमा गर्मी बढाउने वस्तुसित मह नखानू, यसले पनि स्वास्थ्य प्रतिकुल असर गर्छ ।

८ शुद्ध मह कागजमा बोकेर लैजान सकिन्छ ।

९ शुद्द मह कुकुरले खाँदैन ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।