हेटौंडा । प्रदेश नम्बर ३ को मन्त्रीपरिषदको बैठकले निजी कम्पनिहरुको फम केही महिना थप गरेर नविकरण गर्ने निणय गरेको छ । प्रदेश सरकारले आउँदो असोज महिना सम्मका लागि निजि कम्पनिहरुको नविकरण गर्ने म्याद थप गरिएको हो ।

प्रदेशका मुख्यमन्त्री डारमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले निजी फमहरुको नविकरण गर्ने म्याद थपिएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बताउनुभयो । आजको बैठकले यो एउटा मात्र निणय गरेको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।