असार २५- सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ ।मंगलबार प्रति तोला ६४ हजार ५ सयमा किनबेच भइरहेको सुनको मूल्य घटेर आज ६४ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजावी सुन बुधबार ६४ हजारमा कारोबार भएको छ ।

चाँदी भने अघिल्लो दिनकै मूल्य रु ७२० मा कारोबार भएको महासंघले जनाएको छ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।