हेटौँडा,५ बैशाख ।
विप्लव नेतृत्वको नेकपाले आज गरेको बन्दमा हेटौँडा उपमहानगरपालिका वडा नंबर ८ वडा कार्यलय अघि प्रेसरकुकर बम राखिएको छ ।
वडा कार्यालयको गेटमा प्रेसरकुकरमा बम लेखिएर छाडिएपछि अहिले उक्त स्थानमा प्रहरी परिचान भएको छ भने बम डिस्पोजल टोली समेत पुग्दै गरेको प्रहरीको भनाई छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।