बैशाख २- विश्वकै सर्वाधिक धेरै हेरिनेमध्येको एक ‘रियालिटी शो’ गेम अफ थ्रोन्स सूचारु भएको छ ।

यही सोमबार बिहानदेखि ‘जिओटी’को आठौं सिजन सुरु भएको हो । एचबिओ च्यानलबाट उक्त रियालिटी शो प्रशारण भएको थियो ।

‘एपिक फ्यान्टासी’मा आधारित शोको यस सिजनका लागि डेभिड बेनियफ र डिबी वेइज, डेभिड नटर र मिग्युएल सोपोक्निक निर्देशक छन् । चर्चित यस रियालिटी शो सिजन ७ पछि प्रशारण रोकिएको थियो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।